अपडेट 
२०७८ फाल्गुन १, आईतवार ०९:०३

जनकपुरधाम । जनकपुरधाम उद्योग बाणिज्य संघले यहाँका किराना व्यवसायीहरुलाई संस्थागत हुन तदर्थ समिति गठन गरेको छ ।

पूर्व उपाध्यक्ष विकास चौधरीको अध्यक्षतामा गठन गरिएको सो तदर्थ समितिको उपाध्यक्षमा कैलाश गोयन्का, सचीवमा दिपक गुप्ता, सह–सचीवमा बलराम साह र कोषाध्यक्षमा बिनोद साहलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा बिरेन्द्र कुमार साह, दीपक साह, राज कुमार यादव र संजीव कुमार साहलाई चयन गरेको छ । त्यस्तै सल्लाहकारहरुमा सुनिल कुमार प्रसाद, फुल्गेन साह, गनेश नायक र रोहित कुमार जैनलाई चयन गरिएको जनकपुरधाम उद्योग बाणिज्य संघका एसोशिएट सदस्य राजीवकुमार साह(चन्दन) ले जानाएको छ ।

Comment


Related News

Latest News

Trending News