२०७८ फाल्गुन १०, मंगलवार १५:०१

लोकतान्त्रिक समाजवादी पार्टीका नेता बृषेशचन्द्र लाल तराई मधेस लोकतान्त्रिक पार्टी प्रवेश गरेका छन् ।

लोसपाका कार्यकारी सदस्य समेत रहेका पुर्व राष्ट्रियसभा सदस्य लाल र नेता डा। बिजयकुमार सिंहलगायत नेताकार्यकर्ता तमलोपा प्रवेश गरेका हुन् । मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले लोसपा नेपाल परित्याग गर्दै तराई मधेश लोकतान्त्रिक पार्टीमा समाहित भएको घोषणा गरे । तमलोपाको अध्यक्ष शिवशंकर लाल कर्ण रहेका छन् ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News