२०७८ फाल्गुन १४, शनिबार ०८:१४

जनकपुरधाम । नेपाल बुद्धिजीवी परिषद् धनुषाको पाँचौ अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार जनकपुरधाममा सम्पन्न सो अधिवेशनबाट रामचन्द्र यादवको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ । नेपाल बुद्धिजीवी परिषद् मधे श प्रदेशका अध्यक्ष एवंम् जिल्ला इन्चार्ज डा. अर्जुन कुमार सिंह र महासचिव गजेन्द्र थपलियाको विशेष उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो । चयन गरिएको कमिटीको उपाध्यक्षमा दिपक कर्ण, सचिवमा सुनिल झा , सहसचिवमा रोशन यादव , कोषाध्यक्षमा डा. स्वे ना ठाकुर रहेका छन् भने सदस्यहरुमा महादेव राउत ,शिव शंकर मंडल,अभिनारायण झा,पवन कुमार चौधरी,मनोज कुमार झा,ऋषि कुमार भट्ट ,दिपेश झा,चित्र कुमार दुबेदी,यो गेन्द्र प्रसाद पाल,रामकुमार यादव ,विशाल पाण्डे सर्वसम्मतिले चयन भएका छन् । कार्यक्रममा जिल्ला ईन्चार्ज डा.सिंह,केन्द्रीय महासचिव थपलिया लगायतका अतिथिहरुले आ–आफ्नो धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News