२०७८ फाल्गुन १५, आईतवार १८:०७

प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको छ।

बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो। साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ ।

Comment


Related News

Latest News

Trending News