२०७८ फाल्गुन १७, मंगलवार ०७:४१

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी एमालेको जनकपुरधाम उपमहानगर अधिवेशन सम्पन्न भएको छ ।

सोमबार आयोजित समारोहबीच पार्टीका केन्द्रीय सदस्य शीला यादव ,धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव लगायतको उपस्थितिमा सम्पन्न अधिवेशनले ८५ सदस्यीय नगर कमिटीको चयन गरेको छ । शुभनारायण मण्डलको अध्यक्षतामा गठित नगर कमिटीको उपाध्यक्षमा महेन्द्र प्रसाद साह,सचिवमा लक्ष्मेश्वर यादव,सहसचिवमा जय प्रकाश साहको चयन गरिएको जनाइएको छ । त्यसैगरि सदस्यमा जिनत शेख ,समिर सिद्धिकी ,कृष्ण कुमार चौधरी सहितका रहेका छन् ।

Comment


Related News

Latest News

Trending News