अपडेट 
२०७८ फाल्गुन १७, मंगलवार १३:०३

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।

सोमबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको सुनको मूल्य मंगलबार ९७ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तेजावी सुनको मूल्य ९७ हजार १ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ तोकिएको छ ।

Comment


Related News

Latest News

Trending News