अपडेट 
२०७८ फाल्गुन २१, शनिबार ०७:२६

इलेक्ट्रिक ब्राण्ड बन्न सफल केन्ट ईलेक्ट्रीकले आफ्ना रिटेलरहरुलाई मध्यनजर गरी जनकपुरधाममा एक समारोहबीच रिटेलर सम्मेलन सम्पन्न गरेको छ ।

एक सय भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा केन्टले आफ्ना सम्पूर्ण इलेक्ट्रिक सामग्रीहरु (फ्यान, मोडुलर स्विच, गिजर, हिटर आदि) को प्रदर्शनगरी उक्त सामग्रीहरुको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा उत्कृष्ट रिटेलरलाई विभिन्न पुरस्कार वितरण गरी सम्मान समेत गरिएको थियो । सो कार्यक्रममा केन्ट भारतका एम.डि. चिराग गुप्ता र विज्ञ हेड दिपक अग्रवाल लगायत सि.जी. इ.ओ.एल.का पदाधिकारीहरुको उपस्थिति रहेको थियो । केन्ट भारतको सर्वाधिक मन पराइएको तथा लोक प्रियकम्पनी रहेको दाबी गरिएको छ ।

Comment


Related News

Latest News

Trending News