२०७८ फाल्गुन २२, आईतवार ०६:३३

भारतबाट भन्सार छली गरी नेपाल ल्याउंदै गरेको २ लाख ३४ हजार मूल्य बराबरको अवैध सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको टोलीले जलेश्वर नपा–६ रातु खोला पुल नजिक मुख्य सडकमा भारतबाट लुकाई छिपाई भन्सार छली गरी ल्याउँदै गरेको विभिन्न किसिमको कुर्ता सुरुवालको कपडा १ सय ५६ पिस प्रहरीले नियन्त्रणमा लिएको जिप्रका महोत्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News