२०७८ फाल्गुन ३०, सोमबार ०६:३२

महोत्तरी पत्रकार सञ्जाल गठन गरिएको छ । जिल्लाका पत्रकारहरुको आइतबार आयोजित एक सम्मेलनबाट सञ्जालको तदर्थ समिति गठन गरिएको छ ।

सम्मेलनले तदर्थ समितिको अध्यक्षमा राकेश प्रसाद चौधरी,उपाध्यक्षमा अंजनी कुमारी महतो,सचिवमा दीपक कुमार पाण्डेय, कोषाध्यक्षमा राजीव कुमार राय कुर्मी र सह सचिवमा धर्वेन्द्र कुमार यादवबाबू प्रेम यदुवंशी)लाई सर्व सम्मतिले चयन गरिएको छ । त्यसै गरी सञ्जालको सदस्यहरुमा विवेक कुमार महतो,रञ्जन भण्डारी,धर्मेन्द्र यादव,गोपाल झा,ममता शर्मा,विष्णु यादव र विष्णु गुप्ता,नरेन्द्र महतो र नागेन्द्र यादवलाई चयन गरिएको छ । स ञ् ज ा ल ल े संचारकर्मी र जिल्लाका हरेक क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिबीचमा समाचारको माध्यमबाट क्रियाशील भई काम गर्ने तथा संचारकर्मीहरूको दक्षता अभिवृद्धिको लागि समेत अभियान चलाउने अध्यक्ष चौधरीले बताए ।

Comment


Related News