अपडेट 
२०७८ चैत्र ६, आईतवार १६:३६

नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ७ सय ९८ पिसिआर परिक्षणका क्रममा २८ जना र १ हजार २ सय ६३ एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना पुष्टि भएको छ । आइतबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय ८३ संक्रमित कोरोना मुक्त भएका छन् । हाल नेपालमा ३ हजार २ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News