अपडेट 
२०७८ चैत्र १०, बिहीबार ०८:०५

आफ्नो प्रतिनिधीछनोट गर्नका लागि मतदान अधिकृतले सहिछाप गरेको मतपत्रमा मतसङ्केत गरी (छाप लगाई) तोकिएको मतपेटिकामा मतपत्र खसाउने कामलाई मतदान भनिन्छी। मतदाताले आफुलाई मनपरेको उम्मेदवार वा राजनीतिक दललाई भोट दिनु भनेकै मतदाताको अधिकार हो। मतदाताको यस अधिकारलाई बालिग मताधिकार भनिन्छई । यो नागरिक अधिकार पनि हो।लोकतन्त्रामा नागरिकले शासन व्यवस्थामा सहभागी हुने पहिलो पाईला भनेकै मतदान गर्नु हो। मताधिकार भएका कुनै एक नागरिकले मतदान नगरेकै कारण असल प्रतिनिधीहार्न सक्छ। असल प्रतिनिधीचयन गर्न मताधिकार भएका हरेक नागरिकले मतदान गर्न जरुरी हुन्छर। सबैले मतदान गर्दैमा असल प्रतिनिधीछनौट हुने कुरालाई सनिश्चिनत गर्देन।बहुमत मतदाताले मतदान गर्दैमा असल प्रतिनिधिको छनौट हुने होइन। कसलाई दिने भोट ?

यो कुरा सबभन्दान महत्वपूर्ण हुन्छा । हामि अधिकांश मतदाताको विचारमा त्यस्तो ब्यक्तिलाई भोट दिनुपर्छ जसलाई परेको बेला फोन गर्न सकियोस, परेको समयमा सरकारी वा सामुदायिक काम गरिदेओस , भविष्यमा आर्थिक लाभ पनि दिलाओस्।मतदातामा यस्तै विचार रहेका कारण अधिकांश उम्मेदवार हरुले पनि भोट माग्दा यस्तै आश्वाससन समेत बाँडने गर्छन्। सबैलाई कानुनी राज्यम चाहिन्छ , सुशासन र विकास पनि चाहिन्छप। तर, भोट देशका लागि काम गर्ने मान्छे लाई होईन, आफ्नालागि काम गरिदिने मान्छेपलाई दिने विचार छ। नियमविपरीत गएर पनि काम गरिदेओस, त्यस्ता विचारका साथ भोट हाल्ने सम्पूर्ण जनताहरु देश बिग्रनुमा दोषि हुन्। तसर्थ आफुलाई ब्यक्तिगत फाईदा दिने होईन देशहितमा काम(सम्पूर्ण नागरिकको हित) गर्ने प्रतिनिधी चाहिएको, यथार्थ आम नेपाली मतदाताले बुझ्न जरुरी छ । देशहितमा काम गर्ने भनेको विकास गर्ने जस्तो पनि लाग्छ। त्यसो भए के विकासनिर्माणको काम गर्ने ब्यक्तिलाई भोट दिने हो त? वास्तवमा जनताको सम्पूर्ण अधिकार विकासनिर्माण मात्र होइन। विकासनिर्माण एउटा आवश्यहकता मात्र हो, आफैमा सम्पूर्ण आवश्याकता चाँहि होइन। विकास हुदैमा जनताले सम्पूर्न अधिकार प्राप्तस गर्ने होईन। बरु जनताले अधिकार प्राप्तर गरेमा विकास हुन सक्छ। सबै ब्यक्तिले बाच्नक पाउने अधिकार, सामुहिक हित हेर्ने अधिकार, सम्पत्तिको अधिकार, बोल्न र विचार व्यक्त गर्न पाउने अधिकार पाउनु पर्छ। यी अधिकारमा सबैको पहुँच भयो भने बल्ल कानुनी राज्य र सुशासन हुन्छक।

कानुनी राज्य। र सुशासनले विकास ल्याउछ तर, विकासले कानुनी राज्यन र सुशासनको आधार तयार गर्न सक्दैन। तसर्थ मतदाताले आफ्नो ब्यक्तीगत हित गर्ने प्रतिनिधी खोज्न नहुनेमात्र होईन विकास मात्र गर्ने प्रतिनिधी पनि खोज्नु हुदैन । लोकतन्त्ररमा आबधीक निर्वाचन हुन्छे। स्वतन्त्रन र निष्पतक्ष मतदानले राज्य व्यवस्थामा नागरिकको सहभागिता , सम्मान र संरक्षणको सुनिश्चि तता गर्छन्। यदि मतदाताले असल प्रतिनिधि छान्ने सक्यो भने कानुनी शासनको अब्लम्बन हुन्छक। नभए कानुनको शासनको अब्लम्बन हुन्छा। कानुनी शासनको लागि परिपक्व राजनीतिक संस्कारको बिकास हुन जरुरी छ।प्रतिनिधिमूलक उत्तरदायी सरकारका माध्यपमबाट सार्बजनिक सेवामा निष्पक्षता, तटस्थता, सबलता, पारदर्शिता र सबैको पहुँचको अवलम्बन हुन्छप। यसका लानि नागरिकद्वरा निश्चित समयमा मतदान गरी निर्वाचित प्रतिनिधि पठाउनुपर्ने हुन्छन। यसले सार्वजनिक नीति निर्माण गर्ने र शासन सञ्चा लन गर्ने गर्छन्। त्यसैले मतदाताले लोकतन्त्रुलाई बलियो र परिपक्व बनाउन सक्ने प्रतिनिधिको छनौट गर्न सक्नु पर्छ। विधिको शासनमा विश्वाास गर्ने उम्मेदवार प्रतिनिधिको रुपमा चयन हुनु पर्छ । निर्वाचन अत्यन्तत खर्चिलो बन्दै गएको छ।निर्वाचन आयोगले निर्धारण गरेको खर्चले उम्मेदवार चुनाव जित्ना सक्दैन। चुनाव जित्न उम्मेदवारहरुले निर्वाचन आयोगले निर्धारण गरेको भन्दाम धेरै गुणा बढी रकम खर्च गर्ने गर्छन। उम्मेदवारबिच खर्च गर्ने प्रतिस्पर्धा नै चल्ने गर्छ। मानौ की जसले बढी खर्च गर्योर उसले नै चुनाव जित्नेख जस्तो। अधिकांश उम्मेदवारले चुनाव जित्न अत्यन्तै‍ बढी रकम खर्चिनु पर्ने हुन्छ् । एक आध ठाउँमा मात्र उम्मेदवारले आफ्नोम ब्यक्तित्वको कारणले चुनाव जित्ने‍ गर्छ।

निर्वाचनमा अरु खर्च भन्दा खाजा, खाना, मासु, रक्सी र वियरमा बढी खर्च हुने गर्छ। केही ठाउँमा नगद दिएर मत खरिद गर्ने काम पनि हुने गर्छ। थोरै रकमको लोभमा मतदाताले पनि आफ्नो मत विक्री गर्ने गर्छन्। यी कार्यहरु कानुनी शासन विपरित भए पनि हुने गरेको सुनिन्छक।यसले लोकतन्त्र्लाई नै कमजोर बनाउने काम गर्छ। मतदाताले आफ्नो एक मतको महत्व थाह नपाएकै कारण मत बेच्ने र उम्मेदवारले खरिद गर्ने गर्छन्। योग्यम एवं असल प्रतिनिधिको छनौट गर्नु निर्वाचनको मुल मर्म हो। निर्वाचनमा आफुलाई योग्य साबित गर्न उम्मेदवारहरुले साम, दाम , दण्डम र भेद को प्रयोग गर्न कुनै कसर बाँकी राख्दैन्ने। जुन उम्मेदवारले यी चार नीतिको सफल प्रयोग गर्न सक्छ, त्यसैले निर्वाचनमा सफलता हासिल गर्ने गर्छ। दलहरुले पनि यस्ता ब्यक्तीलाई मात्र टिकट दिने नीति नै बनाए जस्तो छ। पैसावला वाहेक अरु दलको रोजाईमा पनि पर्दैन्नल। पैसा छैन भने पार्टिमा जति त्याग, बलिदान र समर्पण भए पनि टिकट पाउन मश्किल छ। ब्यक्ति योग्य‍ भए पनि चुनाव जित्नि पैसाकै योग्यिता चाहिन्छप। राजनीति र निर्वाचनमा देखिएका यस्तै विकृतिका कारण इमन्दाचर राजनीतिज्ञ राजनीति नै छोडन बाद्य भएका छन्। गरिब, बिपन्नि र दलितहरुले उम्मेदवार भएर चुनाव जित्नेर आँट गर्ने कुरै छोडौँ, उम्मेदवार हुने आँट सम्म गर्न सक्ने अवस्था छैन्। यसले ईमन्दोर राजनीतिज्ञलाई राजनीतिबाट विस्थापित गर्ने , पैसावालाहरु र अपराधिक पृष्ठैभुमिका ब्यक्तिहरुलाई राजनीतिमा स्थापित गर्ने काम गरेको छ। चुनाव जित्न उम्मेदवारले लगानी लगाउनु पर्छ। लगानी लगाई सकेपछि प्रतिफलको आश गर्नु स्वभाविक नै हो। नगद नै लगानी लगाई सकेपछि , आफ्नो लगानी उठाउन खोज्नु, पनि स्वभाविक नै हो।

लगानी उठाएर अगामी चुनावको लागि खर्चको जोहो पनि गर्नै पर्ने हुन्छ । किनाकी ५ बर्षपछि फेरि चुनावमा जानु पर्छ र चुनाव जित्नक खर्च गर्नै पर्ने सोच उसमा हुन्छ।। चुनाव जितिसकेपछि उसमा कसरी आफुले खर्च गरेको रकम उठाउने र शक्तिशाली बन्नेख सोच आउछ। लगानी उठाउन भ्रष्टाकचार गर्ने, ठेक्का पट्टााको काम आफु निकटको ब्यक्तीलाई नियम विपरित दिने र आर्थिक लाभ लिने। उसले आफ्ना मतदाताको समस्यालाई नजर अन्दा ज गर्छ। त्यति बेला उसले मतदाताको मत लिन आफुले गर्नु परेको खर्चलाई सम्झिन्छ । आफुले गरेको खर्चको अगाडी मतदाताको समस्या केही होइन जस्तै उसलाई लाग्छ । साथै आफुले मत खरिद गरेर चुनाव जितेको घमण्डम उसमा हुन्छ्। उसमा यो घमण्ड पैदा हुनु स्वभाविक पनि हो। मतदाताले पनि उससँग आँखा जुधाएर बोल्न सक्ने अवस्था हुदैन। किनकी कसैले केही सय नगद लिएर, कसैले रक्सी, वियर र मासु खाएर, कसैले नियमविपरितको काम लिने आशमा मतदान गरेका हुन्छतन्। निष्पक्ष मतदान गर्ने मतदाता थोरै मात्र हुन्छसन् । उनीहरुको कुरा सुन्न ने कुरै भएन। यसरी मतदाताहरु सानो सानो लोभको कारण आफ्नो मत बेचेर पाँच बर्षसम्म चुप चाप बस्न बाद्य हुन्छएन्। हामी आम मतदाताले जो जिते पनि उस्तै हो भनेर सोच्ने गर्छौ। मतदाताको यही सोचको कारण चुनावमा आर्थिक चलखेल हुने गर्छ।चुनावको बेला मतदातालेबेला यही हो, नेतासँग लाभ लिनु पर्छ भनेर सोच्ने र नेताले खर्च गरेर भएपनि चुनाव जित्नुत पर्छ भनेर सोच्ने गरेका कारण चुनाव खर्चिलो बन्दैआ गएको छ। जुन दिन मतदाताले इमन्दालर र लोकतन्त्रो प्रति पूर्ण आस्था राख्नेन राजनीतिज्ञलाई मात्र मतदान गर्ने सोचको विकास गर्छ, त्यो दिन मात्र गरिबले पनि चुनाव जित्नेप अजस्था आउँछ। हामीबिचकै ब्यक्ती उम्मेदवार हुने भएकोले पनि हाम्रो लागि र समाजको लागि को उपयूक्त प्रतिनिधि हुन सक्छ भनेर छुट् याउन कुनै गाह्रो छैन्।

हाम्रो र सामाजको लागि उपयूक्त ब्यक्तीलाई दलहरुले उम्मेदवार नबनाए पनि त्यस्ता ब्यक्तीलाई हामी आफैले पनि उम्मेदवार बनाएर सजिलै निर्वाचित गर्न सक्छौँ। केवल हामी साना तिना लोभमा फस्नु हुदैन। बढदो खर्चिलो निर्वाचनले मध्यम वर्गलाई समेत राजनीतिमा आउने बाटो रोक्ने सम्भवना बढेको छ । यसले आर्थिक रुपमा सबललाई मात्रै राजनीतिमा आउने बाटो खुल्ला राख्ने डरलाग्दो संकेत देखिएको छ। अहिले दलहरु घोषणापत्रको आधारमा होईन , आफ्ना उम्मेदवारको खर्च गर्ने क्षमताको आधारमा चुनाव लडने गरेका छन्। दलहरुले आफुलाई भोट दिने कारणको चर्चा गर्दैन्ना, बरु प्रतिस्पर्धिलाई भोट नदिनुको कारणको चर्चा गर्ने गरेका छन्। दल र नेताहरु आफ्ना एजिण्डान लिएर मतदाताबिच जानुपर्नेमा, शिर्ष र राम्रा मानिएका नेताहरु नै एकले आर्काको खिल्ली उडाउने र देखाई दिने खालका अभिब्यक्ती दिने गरेका छन्। शिर्ष नेताहरुले नै गरेका दावी र अभिब्यक्तीमा कुनै सत्यता पाईदैन्। सस्तो लोकप्रियता र मतदातालाई झक्याउन का लागि मात्रै नेताहरुको यस्ता अभिब्यक्ती दिने गरेका छन् । जसले शिर्ष नेताहरुमै राजनीतिक संस्कारहराउदै गएको संकेत गर्दछ। राजनीतिक दलहरुले मतदाताहरुलाई राजनीतिक चेतना दिने, राजनीतिक संस्कार सिकाउने र आफ्ना एजिण्डाहको आधारमा भोट माग्नुा पर्ने हो। तर राजनीतिक दल त तिनका नेताहरुले बाटो बिराई सकेका छन्।

त्यसैले अब जनताहरुले दल र दलका नेताहरुलाई सही बाटोमा ल्याउनै पर्ने अवस्था आएको छ। यसको लागि मतदाताहरुले निष्पक्ष रुपमा कानुनी शासनमा पूर्ण विश्व्स्त र प्रतिब्ध उम्मेदरलाई दिने भोट। कानुनको शासनमा विश्वारस गर्ने उम्मेदवारलाई कुनै हालतमा दिनु हुदैन भोट ।

इमेलः[email protected]

Comment


Related News

Latest News

Trending News