२०७८ चैत्र ११, शुक्रबार १९:१८

जनकपुरधाम, चैत ११ गते। धनुषाको मुखियापट्टी मुसरनिया गाउपालिका वाडा न ४ मा स्वतन्त्रबाट निर्वाचित वाडा अध्यक्ष उदय चनद्र झा जसपामा प्रवेश गतेका छ्न।

जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वाडा अध्यक्ष झा लाई अबिर माला लगाई पार्टीमा स्वागत गरेका छ्न। जनकपुरमा आज आयोजित कार्यक्रममा नवप्रवेसी झाले उत्पीडित र उपेक्षित समुदायको हकहितको संरक्षण जनता समाजवादी पार्टीबाट मात्र हुने देखेर आफू पार्टी प्रवेश गरेको बताए।

कार्यक्रममा जसपा कार्यकारी सदस्य एवम् संघीय कृषिमन्त्री महेन्द्र यादव, पुर्व कृषिमन्त्री हरिनारायण यादव, जसपा नेता जितेन्द्र यादव, जिल्ला सदस्य जयकुमार यादव, मुखियापट्टी मुसनिया गापा कमिटी अध्यक्ष अशोक यादव, सहितको नेताहको उपस्थित रहेको थियो।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News