अपडेट 
२०७८ चैत्र १३, आईतवार ०७:५०

दक्षिणी छिमेकी भारतको विभिन्नर पाँच राज्यहरुमा हालै सम्पन्न निर्वाचनको परिणामले पुरुष मतदाताको प्राथमिकता र महिला मतदाताको प्राथमिकतामा स्पष्ट रुपमा अन्तर भएको तथ्यलाई उजागर गरेको छ । जहाँ एकतिर पुरुष मतदाताको नजरमा महँगी, बेगोजगारी, जाती तथा धर्मले महत्व पाएको देखिन्छ, भने अर्कोतिर महिला मतदाताहरुको निम्ति शान्ति, सुरक्षा, महिला सशक्तिकरण, आत्मसम्मान र स्वभिमानले पनि धेरै महत्व राख्दछ । नेपालसित सिमाना जोदिएको भारतको सबैभन्दा ठूलो आवादी भएको उत्तर प्रदेशमा भारतीय जनता पार्टीले पुनः सत्ता हासिल गर्नुमा महिला मतदाताहरुको भारतका प्रधानमन्त्री नरेन्द्रा मोदी प्रतिको आकर्षण र संघिय तथा प्रादेशिक सरकारका कल्याणकारी योजनाहरुबाट प्राप्तत भईरहेको लाभको पनि ठुलो हात छ । लाभान्विरत महिला मतदाताहरुले भारतीय जनता पार्टीको पक्षमा मतदान गरेका हुन सक्दछन् । विगत एक दशक देखि विहारको राजनीतिमा पनि महिला मतदाता नै निर्णायक सावित हुँदै आएका छन् । अब उत्तर प्रदेशमा पनि महिला मतदाताहरु नै निर्णायक सावित भएका हुन् ।

निर्वाचन त पंजाब, उत्तराखण्ड, गोवा र मणिपुरको प्रादेसिकसभाका लागि भएको थियो । जसमा गोवा, उत्तराखण्ड र मणिपुरमा भारतीय जनता पार्टीले आफ्नो पुरानो प्रदर्शनलाई दोहोर्यााउदै पुनः सत्तामा काबिज भएको छ भन्नेर पंजाबमा अरविन्द केजरीवाल नेतृत्वशको पार्टीले तीन चौथाई बहुमत सहित सरकार बनाउ सफल भएको छ । तर उपरोक्त चारवटै प्रदेशबाट निर्वाचित हुने संघीय सांसदहरुको संख्याको चारगुणा सांसदहरु एक्लो उत्तर प्रदेशबाट नै निर्वाचित हुन्छन् तसर्थ द्द वर्ष पछि हुने लोकसभा निर्वाचनको दृष्टिकोणले उत्तर प्रदेशको यस निर्वाचन परिणामलाई प्रधानमन्त्री नरेन्द्र मोदीको निम्ति सकारात्मक संकेत मानिन्छ । उत्तरप्रदेशको निवार्चन परिमाणमा महिला मतदाको प्रभाव कमवेस हाम्रो देशको राजनीतिमा पनि पर्न सक्ने भएकोले यसको सुक्ष्म विश्लोषण आवश्यिक छ । नेपालमा मात्रै होइन दक्षिण एशियाकै राजनीतिक दलहरुले पनि यसबाट प्रेरणा लिनु आवश्ययक छ । अधिकांश राजनीतिक दलहरु जातिवाद, मंहगी, बेरोजगारी, र लोभ्याउने खालका नाराहरुलाई अघि सारेका हुन्छन् तर महिलाहरुको निम्ति मात्रै होइन आम जनताको निम्ति पनि विकास नै प्रमुख राजनीतिक मुद्दा हुने गर्दछ । भारतको निर्वाचनलाई नजिकले नियालिरहेको लोकनीति तथा सीए एडीस निर्वाचन सर्भेक्षण टिमको अध्योयनमा विकाश नै प्रमुख मुद्दा थियो । घड प्रतिशत मतदाताले विकासलाई प्रमुख मुद्दा ठानेर मतदान गरे जवकी ज्ञद्द प्रतिशत मतदाताको निम्ति सरकारको परिवर्तन पनि एउटा मुद्दा थियो । ज्ञण् प्रतिशत मतदाताले सरकारको ५ वर्षको कामकाजलाई आधार मानेका थिए र ठ प्रतिशतको निम्ति बेरोजगारी तथा ६ प्रतिशतको निम्ति मंहगी पनि मुद्दा थियो । मुख्यमन्त्री योगी आदित्यनाथलाई नै पुनः सरकारमा ल्याउनुपर्दछ भन्नेस पक्षमा छ प्रतिशतले मदतान गरेका थिए . जवकी संघीय सरकारमा लोककल्याणकारी योजनाहरु राशनसुविधाहरु, बैंक खातामा पैसा प्राप्ति भएका कारण ३ प्रतिशत मतदाताले वर्तमान सरकारको पक्षमा मतदान गरे ।

राम मन्दिर तथा हिन्दुत्व आधारमा मतदान गर्नेद्द प्रतिशत मतदाता थिए जवकि सु÷क्षा ÷ अन्य् लगाएतका मुद्दाहरुको आधारमा ज्ञद्द प्रतिशतले मतदान गरे । घ प्रतिशतले आफ्नो प्रतिक्रिया दिन चाहेनन् । उत्तर प्रदेशको विधान सभा निर्वाचनमा लाभार्थी(लाभान्विेत) फयाक्टतर तथा सुशासनले महिलाहरुलाई भारतीय जनता पार्टीको पक्षमा मतदान गर्ने आकर्षीत गरेको देखिन्छल । केन्द्र सरकार तथा राज्यो सरकारका लोक कलयाणकारी योजनाहरुबाट लाभ प्राप्तप गरेकाहरुले भाजपालाई मतदान गरे । यसमा खास गरीकन कोभिड–ज्ञढ को संकटमा सितैमा राशन (चामल, दाल, च्युगरा, आटा, पीठो, आदी) योजना, किसान सम्मारन निधि, उज्वकला, ग्याीस योजना, प्रधानमन्त्री आवास तथा स्वारस्थ् बिमा योजनाले मतदाताहरुलाई योजनाको पक्षमा मतदान गर्न आकर्षीत गरेको हो । लोकनिति सीएसडीस सर्भे अनुसार उत्तर प्रदेशमा प्रत्येतक पौष मा भार अर्थात डण् प्रतिशत घरमा सितैमा राशन योजनाको लाभ पुगेको छ । प्रत्योक दल मध्येप तीन घरमा सार्वजनिक वितरण प्रणाली मार्फत सस्तोय मुल्यकमा राशन (खाधान्ने) सामाग्री उपलब्ध गराईएको थियो । किसान निधि योजना अन्तर्गत छठ प्रतिशत किसान लाभान्वित भए । उज्जतवला (खाने पाउने ग्यारस) योजनाको लाभ पनि द्धट प्रतिशत मतदातालाई हुन पुग्यो र उज्ज वला योजनाबाट लाभान्वि त भएका महिलाहरु मध्येत तीन चौथाईले बताए कि तिनलाई सितैमा भरिएको ग्या्स सिलिन्डर प्राप्त भएको थियो । त्यिसै गरी प्रत्ये क देशमा तीन जनालाई स्वालस्थ बिमाको लाभ पुगेको छ जवकी द्दठ प्रतिशत मतदाताको नजरमा सरकारका बिभिन्न योजना अन्तार्गत तिनको खातामा पैसा पुगेको रहेछ । द्दण् प्रतिशत मतदातालाई घर बनाउनका लागी आर्थिक सहयोग प्राप्तत भएको रहेछ । किसान सम्माण्न निधि योजनाले पनि भाजपाको सफलतामा उपयोगी सावित भएको छ ।प्रधानमन्त्री आवास योजना अन्तसर्गत बनाईएको घरको कागज महिलाकै नाममा हुनुले पनि महिलाहरुलाई भाजपाको पक्षमा मतदान गर्न आकर्षित गरेको हुन सक्दतछ ।

चुनावमा शहरी महिला मतदाताहरुको तुलनामा ग्रामीण क्षेत्रमा महिला मतदाताहरु मतदानमा बढी सहभागिता देखाए । शान्ति सुरक्षाको मुद्दालाई पनि महिलाहरुले प्राथमिकतामा राखेर मतदान गरे । मुख्यिमन्त्री योगी आदित्यानाथको शासनकालमा उत्तरप्रदेशमा हिंसा, अपहारण र अपराधका घटनाका धेरैहदसम्मे नियन्त्ररणमा थिए । अपराध र अपराधी प्रवृतिप्रति शुन्या सहनहिलता तथा तत्कााल कारवाहीले महिला मात्रै होईन कीआममतदातालाई पनि भाजपाको पक्षमा मतदान गर्न आकर्षित गर्यो । प्रमुख प्रतिपक्षी समाजवादी पार्टीले किसानलाई सितैमा बिजुली,जागीर स्माकर्टफोन र ल्याखपटप जस्ताष लोभ्याघउने खालको नारा अघि सारेको थियो तर धेरै मतदाताले पत्या,र नै गरेनन । किसान आन्दो लनको असर पनि देखिएन । किसान नेता राकेश टिकेटको क्षेत्रमा पनि भाजपाले ठुलो सफलता हासिल गर्न सफल भए जवकि झन्डैे एक वर्ष सम्मन भएको किसानहरुलेमोदी सरकारको विरोधमा आन्दोिलन गरेका थिए ।तीनवटा कृषी कानुनको विरोधमा एक वर्षसम्मक भएको आन्दोलनबाट विपक्षी दलहरुले चुनावमा लाभ लिने अनुमान थियो । तर भाजपाले यसलाई पनि असफल बनाउने काम गर्यो । चुनाव घोषणा हुनु भन्दा अघिसम्मथ उत्तर प्रदेशमा किसान आन्दोललन, बेरोजगारी, मंहगी, कोभिड–ज्ञढ संकटसित मुकाविला गर्ने प्रदेश सरकारले सक्रियता नदेखाएको लगायतका मुदाहरु पनि चर्को रुपमा थिए । समाजवादी पार्टीका अध्यहक्ष अखिलेश यादवले चुनावमा सफलता पाउन यसपाली यादव र मुस्लदमानको समर्थनका अतिरिक्तध राजभर मौर्य र सैनि जातिका केही नेताहरुलाई पनि आफु सित जोडेका थिए तर एक्लो् मोदिको ‘म्याजजिक’ नै विपक्षीदलहरुको सबै योजनालाई धवस्तर पार्न सफल सावित भयो । भारतको राजनीतिमा अहिले पनि प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियतामा तिल बराबर पनि कमी आएको छैन । प्रधानमन्त्री नरेन्द्रु मोदी र उत्तर प्रदेशका मुख्यनमन्त्री योगी आदित्यानाथको शासन कालमा देखिएको सुशासन र पारदर्शिताबाट जनता खुसि छन । भ्रष्टेचार भन्दार टाढा रहने नेताहरुलाई जनताले शीरोधार्य गर्न तथा तिनलाई आफ्नोि समर्थन ब्य।कत गर्न बेर लगाउदैन्न भन्ने कुराको पृष्टीध पनि यस निर्वाचन परिणामले गरेको छ । भारतका तत्कामलीन प्रधानमन्त्री श्रीमती इन्दिहरा गान्धी को नाम प्रत्येपक भारतियलाई लाई थाहा भए जस्तैन अहिले नरेन्द्रच मोदीको नाम र अनुहार प्रत्येरक मतदाताको इस्मरणमा रहेको छ ।

मोदीको लोकप्रियता, सादगी र जनतासित प्रत्यदक्ष रुपमा संम्वाकद र समपर्क गर्ने शैलीले उनलाई जन– जनको नेता बनाईएको छ । भारतीय मतदाताहरुले मोदीलाई आफ्नो् दाजु, भाई, संरक्षक, नेता तथा संकटमोचक मानि रहेका छन । कोभिड–ज्ञढ कारण लागु गरिएको लकडाउनका बेला मोदी सरकारले जनधन खातामा पठाएको पैसालाई पनि महिला मतदाताहरुले विर्सन सकेका छैनन। अब प्रत्ये क राजनितिक दलहरुले आफ्ना चुनावी घोषणा पत्रमा र प्राथमिकतामा पनि महिलाको मुद्दालाई संम्वोकधन गर्ने प्रयास गर्न सक्नुलपर्दछ । उत्तर प्रदेशका छण् प्रतिशत जति महिलाहरुले यसपालीको निर्वाचनमा आफ्नो श्रीमान, छोरा अथवा कुनै पनि पुरुषसित कुन पार्टीलाई मतदान गर्ने भन्नेत विषयमा सोध्दै सोधेनन्, आफ्नोो स्वे्च्छारले मतदान गरे । छिमेकी विहार र उत्तर प्रदेश पछि अब हाम्रो देशका महिला मतदाताहरुले पनि आफ्नो, इच्छा ले नै चुनावमा मतदान गर्न सक्नेर संम्भापवना बढदै गएको छ किनभने नेपाली महिलाहरु पनि स्वछतन्त्र रुपमा आफ्नोन निर्णय लिन सक्षम छन । महिला मतदाताको निर्णय सधै नै परिपक्व हुने गर्दछ ।

Comment


Related News

Latest News

Trending News