अपडेट 
२०७८ चैत्र १३, आईतवार १६:४१

नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ७ सय ८० पिसिआर परिक्षणका क्रममा १५ जना र १ हजार ४ सय ४२ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप २ सय १५ संक्रमित कोरोनामुक्त भउका छन् । हाल नेपालमा १ हजार ५ सय ५८ सक्रिय संक्रमित आइशोलेशनमा छन् ।

Comment


Related News

Latest News

Trending News