अपडेट 
२०७८ चैत्र १५, मंगलवार ११:५९

नेपालमा मंगलवार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघले मंगलवार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News