अपडेट 
२०७८ चैत्र १७, बिहीबार १२:२१

आज सुनको भाउ तोलामा सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ तोलाको ९८ हजार ९ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३ सय ५० रुपैयाँ तोकिएको छ ।

Comment


Related News

Latest News

Trending News