अपडेट 
२०७८ चैत्र २०, आईतवार १८:१५

सरकारले सार्वजनिक सवारीको भाडादर बढाएको छ । अन्तर प्रदेश चल्ने लामो दूरीको सवारी भाडाको १५ प्रतिशतसम्म भाडा बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ।

पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायानत व्यवस्था विभागले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News