२०७८ चैत्र २७, आईतवार ०८:५२

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्य समितिको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

सो अधिवेशनबाट सुरेन्द्र पासवानको अध्यक्षतामा २८ सदस्यीय जिल्ला कार्य समिति सर्व सम्मतिबाट चयन गरिएको छ । नेकपा एमालेका नेता पलट चौधरीको विशेष उपस्थितिमा सम्पन्न भएको सो अधिवेशनबाट उपाअध्यक्षमा बुद्धि नारायण झा, महिला उपाअध्यक्षमा कालिका दवाडी, सचिवमा बिष्णु प्रसाद ढकाल,, सहसचिव महिलामा बालकुमारी सिजाली, कोषाअध्यक्षमा जयराम राउत, सह कोषाअध्यक्षमा नारायणी सापकोटालाई चयन गरिएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सखुवाघाटमा सम्पन्न सो अधिवेशनको उदघाटन सत्रमा संगठनका पूर्व अध्यक्ष अनिल मैनाली लगायतकाले आफनो विचार व्यतm गरेका थिए ।

Comment


Related News

Latest News

Trending News