अपडेट 
२०७८ चैत्र २९, मंगलवार १७:०१

नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८ सय ६६ पिसिआर परिक्षणका क्रममा २३ जना र १ हजार २ सय १२ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ३७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार १ सय ११ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ५ सय ५४ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News