अपडेट 
२०७९ बैशाख ६, मंगलवार १६:२२

नेपालमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ५८ पिसिआर परिक्षणका क्रममा १० जनामा कोरोना पुष्टि भएको हो । १ हजार ३ सय ४५ एन्टीजेन परिक्षणका क्रममा कोरोना पुष्टि नभएको स्वास्थ्य मनत्रालयले जनाएको छ । मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ९९ संक्रमित निको भएका छन् । हाल नेपालमा ३ सय ३४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News