अपडेट 
२०७९ बैशाख ८, बिहीबार १७:२७

पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५४७ जनामा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ५ हजार ७२८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News