अपडेट 
२०७९ बैशाख १२, सोमबार १७:४८

नेपालमा सोमबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ६ सय ४२ पिसिआर परिक्षणका क्रममा १९ जना र १ हजार १ सय ३३ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार पनि कोरोनका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ४० जना निको भएका छन् । हाल नेपालमा २ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News