अपडेट 
२०७९ बैशाख १८, आईतवार ११:३९

आइतबार सुनको भाउ घटेको छ । शुक्रबार  ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ सय रूपैयाँले घटेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै तेजावी सुन शुक्रबार ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो, भने आज २ सय रूपैयाँले घटेर ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी  आज २० रूपैयाँले घटेर १३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ।

please subscribe and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As&t=16s

Comment


Related News

Latest News

Trending News