अपडेट 
२०७९ बैशाख १९, सोमबार ११:४९

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको ९९ सय हजार रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार दुई सय रुपैयाँमा झरेको छ ।

सुनको भाउ हिजो तोलामा दुई सय रुपैयाँले घटेर ९९ सय हजार रुपैयाँ कायम भएको थियो । हिजो कायम भएको भाउमा आज फेरि आठ सय रुपैयाँले घटेको हो ।

यस्तै, चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News