२०७९ बैशाख २५, आईतवार १५:०५
मन्त्रिपरिषद् बैठकले जेठ ४ गतेको लागि संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले बजेटमाथि छलफल गर्न संसद बैठकको आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

