२०७९ बैशाख ३१, शनिबार ०६:३३

शुक्रबार दिउँसो मधेश प्रदेशमा अचानक हावाहुरीसंगै वर्षा हुँदा मतदान प्रभावित भएको छ । हावाहुरी तथा वर्षाको कारण धनुषा, महोत्तरी र सिरहा,सर्लाही ,पर्सा लगायतको जिल्लाहरुमा मतदान प्रभावित भएको जानकारी समाचारदाताहरुले दिएका छन् ।

हावाहुरीका कारण करिब पौने घण्टा सम्म मतदान रोकिएको थियो । हावाहरीसंगै वर्षा आएपछि मतदान केन्द्रहरुमा मत हाल्न लाममा लागेका मतदाताहरु ओत लाग्न वरपरको घरमा छिरेका थिए । राजविराज । मतपेटिका तोडफोड र मतदान अधिकृतमाथि कुटपिट भएपछि स्थगित हुन पुगेको सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित हरिरबा जनता मावि मतदानस्थलमा पुनः मतदान हुने भएको छ ।

Comment


Related News

Latest News

Trending News