२०७९ जेष्ठ १, आईतवार १९:०१
जनकपुरधाम उपमहानगरपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीले खाता खोलेको छ ।
वडा नम्बर ३ मा वडाध्यक्ष जित्दै तमलोपाले खाता खोलेको हो । तमलोपाका दीपेन्द्र साह २७६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनिलाल दासले २५९ मत ल्याए ।
साह २०७४ को निर्वाचनमा पनि तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राजपा) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=5s

