२०७९ जेष्ठ ३, मंगलवार १५:१७

यस्तो छ पछिल्लो ताजा मतपरिणाम

मेयर पदका उम्मेदवारको मतगणना परिणाम

मनोज कुमार साह (स्वतन्त्र,घण्टाघर) -३५१०

शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य) – १६०१

बलराम महतो (आँप छाप) १००५

मनोज चौधरी (लोसपा, साइकल)– ७३१

लालकिशोर साह (जसपा, छाता)– ४२९

जानकी राम साह (स्वतन्त्र, लालटेन)– ३५८

विभा कुमारी (तराइ-मधेश लोकतान्त्रिक पार्टी)– ३३३

 

उपमेयर पदका उम्मेदवारको मतगणना परिणाम

रूख (किशाेरी साह) – ३४४२

सुर्य (रूना झा ) – १७३७

साईकल (रिता झा ) – ७२०

निर्मलकुमार चौधरी (स्वतन्त्र) – ११६५

वडाध्यक्ष मतगणना परिणाम
१. वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित

२. वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका शिवकुमार साह ६११ मतसहित निर्वाचित

३. वडा नम्बर ३ को वडाध्यक्षमा तमलोपाका दिपेन्द्र साह २७६ मतसहित निर्वाचित

४. वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित ८३३ मतसहित निर्वाचित

५. वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह २९१ मतसहित निर्वाचित

६. वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश साह ३३१ मतसहित निर्वाचित

 

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News