२०७९ जेष्ठ ३, मंगलवार १८:०६

धनुषाको विदेह नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमालेबाट उम्मेदवारी दिएका वेचन दास तत्मा ४ हजार ४१२ मत ल्याएर विजयी भएका हुन् । यस्तै उपमेयरमा एमालेकै आशा देवी झा ४ हजार ६५९ मत ल्याएर विजयी भएकी हुन् ।

Comment


Related News

Latest News

Trending News