यस्तो छ पछिल्लो ताजा मतपरिणाम–
मेयर पदका उम्मेदवारको मतगणना परिणाम
मनोज कुमार साह (स्वतन्त्र,घण्टाघर) – ४४६६
शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य) – ३०२३
बलराम महतो (आँप छाप) १२२४
मनोज चौधरी (लोसपा, साइकल)– १२९९
लालकिशोर साह (जसपा, छाता)– १२११
उपमेयर पदका उम्मेदवारको मतगणना परिणाम
रूख (किशाेरी साह) – ४५९३
सुर्य (रूना झा ) – ३२७०
साईकल (रिता झा ) – १२७२
निर्मलकुमार चौधरी (स्वतन्त्र) – १४९६
वडाध्यक्ष मतगणना परिणाम
१. वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित
२. वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका शिवकुमार साह ६११ मतसहित निर्वाचित
३. वडा नम्बर ३ को वडाध्यक्षमा तमलोपाका दिपेन्द्र साह २७६ मतसहित निर्वाचित
४. वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित ८३३ मतसहित निर्वाचित
५. वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह २९१ मतसहित निर्वाचित
६. वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश साह ३३१ मतसहित निर्वाचित
७. वडा नम्बर २५ को वडाध्यक्षमा नेपाली कांग्रेसका चन्देश्वर साह ७०६ मतसहित निर्वाचित
८. वडा नम्बर २४ को वडाध्यक्षमा नेकपा एमालेका उपेन्द्र सहनी ११४४ मतसहित निर्वाचित
९. वडा नम्बर ७ को वडाध्यक्षमा कांंग्रेसका निरज साह ९मुन्ना० १०५९ मतसहित निर्वाचित
please subscribe our official youtube channel below and support us.