अपडेट 
२०७९ जेष्ठ ६, शुक्रबार १७:२५

नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजा र ३ सय पिसिआर परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५ सय ७४ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप १२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ५० जना निको भएका छन् । नेपालमा हाल १ सय ४९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News