२०७९ जेष्ठ ८, आईतवार ०७:४८

धनुषा जिल्लाको विदेह नगरपालिकामा आयोजित एक कार्यक्रमवीच प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा सामाजिक विकास तथा अनुसन्धान केन्द्रको आयोजनामा संचालित परियोजनामा बाल संरक्षण अन्तर्गत बालबालिका तथा युवा संरक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

विदेह नगरपालकिामा अभिमुखीकरण कार्यक्रममा वडा नम्बर– ७ मा सम्पन्न भएको थियो । कार्यक्रमको मुख्य उद्देश्य स्थानीय बालबालिका, युवा तथा समूदायका अन्य व्यक्तिहरुलाई बालबालिका तथा युवा सुरक्षा सम्बन्धमा सूचित पार्ने रहेको छ ।

Comment


Related News

Latest News

Trending News