अपडेट 
२०७९ जेष्ठ ८, आईतवार १७:१२

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६ सय ९६ पिसिआर परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५ सय ३० एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थय मन्त्रालयले जनाएको छ । त्यस्तै आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु भएको छैन । त्यस्तै थप १३ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ७५ जना निको भएका छन् । हाल नेपालमा १ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News