अपडेट 
२०७९ जेष्ठ ८, आईतवार २३:०४

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि प्रतिलिटर १० रुपैयाँ बढाएको हो । नेपाल आयल निगमले आइतवार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो ।

निगमले खाना पकाउने ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २०० रुपैयाँ बढेको छ । अब ग्याँस प्रति सिलिण्डर १८०० रुपैयाँ पर्नेछ।

यस्तै पेट्रोल प्रतिलिटर १८० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य १६६ रुपैयाँ कायम भएको छ ।


please subscribe our official youtube channel below and support us

Comment


Related News

Latest News

Trending News