२०७९ जेष्ठ १३, शुक्रबार ०६:३२

नेकपा एमालेबाट रौतहटको गरुडा नगरपालिकाको मेयरमा निर्वाचित कन्थमनी प्रसाद जयसवाल विहीवार विजयी रैली गरेका छन् ।

नवनिर्वाचित नगर प्रमुख जयसवालले हजाराँै नगरवासीको जनसहभागितामा नगरमा विजयी रैली निकालेका थिए । पुर्वमन्त्री एवं नेकपा एमालेका नेता प्रभु साहको विशेष उपस्थितिमा विजयी रैली निकालिएको नवनिर्वाचित मेयर कन्थमनी प्रसाद जयसवालले बताए । नगर प्रमुखमा विजयी भएका जयसवाललाई विजयी जुलुस निकाल्नु भन्दा अघि उनको निजी निवास गरुडामा स्थानीयवासी र पार्टीका समर्थकहरुले ५१ किलोको माला लगाएर स्वागत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News