अपडेट 
२०७९ जेष्ठ १६, सोमबार ०९:३८

कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि देशभर १ हजार २ सय ९२ केन्द्र कायम गरिएको छ ।

Comment


Related News

Latest News

Trending News