अपडेट 
२०७९ जेष्ठ १९, बिहीबार १२:२४

सुनको भाउ आज ४ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ८ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा झरेको भाउ आज फेरि ४ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा पुगेको हो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ ।  हिजो तोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २ सय ६५ रुपैयाँमा पुगेको छ ।

Comment


Related News

Latest News

Trending News