२०७९ जेष्ठ २०, शुक्रबार ०७:०६

मानव अधिकार तथा शान्ति समाज बाराले पथलैयाको बृद्धाश्रममा खाद्यान्न प्रदान गरेको छ । २७ औ स्थापना दिवसको अवसर शान्ति समाज बाराले बिहीबार बृद्धाश्रममा खाद्यान्न सहयोग गरेका छन्। खाद्यान्न सहयोग कार्यक्रमबीच बृद्धाश्रममा चामल, दाल, आलू ,मसला खाने तेल चाउचाउ बिस्कुट फ्रूटी, ग्लूकोज आदी सहयोग गरिएको समाजका सचिव लक्ष्मण साहले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News