२०७९ जेष्ठ २०, शुक्रबार २०:३२
शुक्रबार ८ जना कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा काँग्रेसका ६ जना र एमालेबाट २ जना निर्वाचित भएका छन ।
निर्वाचित भएकामध्ये नेपाली कांग्रेसबाट दलित तथा अल्पसंख्यकतर्फ राकेश विक्रम साह र नेकपा एमालेबाट दिपेन्द्र कुमार साह तथा संतोष कुमार महतो रहेका छन् ।
महिला तर्फ काँग्रेसका फूल कुमारी देवी, मनीषा कुमारी देवी, सारदा पंत, शैल कुमारी चौधरी र संजू देवी निर्वाचित भएका हुन् ।
उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा ८ पदका लागि १६ जनाले उम्मेदवारी दिएका थिए ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=D0l7A2nTN7s


