२०७९ जेष्ठ २१, शनिबार ०८:१८

सामाजिक विकास र अनुसन्धान केन्द्र (एसडिआरसी) र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संचालित बाल संरक्षण परियोजना मार्फत प्रादेशिक अस्पतालमा आधारित एकद्धार संकटव्यवश्थापन केन्द्र (ओसीएमसी) प्रादेशिक अस्पताल, जनकपुरलाई विभिन्न उपयोगी सामग्री वितरण गरिएको छ ।

शुक्रबार जनकपुरधामस्थित प्रादेशिक अस्तपतालको ओसीएमसी डिपार्टमेन्टमा आयोजित आवश्यक सामग्री वितरण कार्यक्रममा एसडिआरसीका अध्यक्ष मन्जु कुमारी यादव र प्लान इन्टरनेसनल नेपालको प्रतिनिधी सपना थापाले एक लाख पचास हजार बराबरको सरसमान ओसीएमसीका इन्चार्ज डा. रामदेव चौधरीलाई प्रदान गरेका छन् । सामग्री वितरण गर्दै प्लान इन्टरनेसनलका नेपालका प्रतिनिधि सपना थापाले विगतमा संस्थाले गरेको कन्सलटेसन र भेटघाटबाट प्राप्त जानकारी अनुसार जनकनन्दिनी र विदेह नगर पालिकापछि प्रदेशको अस्पताललाई आवश्यक उक्त समाग्रीहरु उपलब्ध गराएको बताए । कार्यक्रममा क्थनmयmबलयmभतभच ९द्यए क्ष्लकतचगmभलत० २ थान क्तभतजयकअयउभ २ थान त्यगचलष्त्रगभत १० थान क्तभचष्ष्शिभम क्उभअगगिm २ थान एचयतयकअयउभ ५ थान ब्लकअयउभ ५ थान एचभनलबलअथ त्भकत प्ष्त १०० थान द्यगअपभत ५ थान ःगन छ थान लगायतका अन्य आवश्यक सामानहरु वितरण गरिएको थियो ।

सामाग्री वितरण कार्यक्रममा कार्यक्रम अधिकृत अनिल साह, कार्यक्रम संयोजक अमित यादव, ओसीएमसी डिपार्टमेन्टका फोकल पर्सन सुनीती यादव, एसडिआरसीको प्रोटेक्सन टीम लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News