२०७९ जेष्ठ २१, शनिबार १०:४३

मधेस सरकारले अगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

शनिबार मुख्यमन्त्री निवास मधेस भवनमा बसेको मन्त्री परिषद्को बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

स्वीकृत नीति तथा कार्यक्रम भोलि प्रदेश सभामा प्रदेश प्रमुखले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News