२०७९ जेष्ठ २३, सोमबार १३:००

आज सुनको भाउ प्रतितोला ९८ हजार १ सय रुपैयाँ तोकिएको छ ।

हिजाे तोलाकाे ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News