अपडेट 
२०७९ जेष्ठ २६, बिहीबार १२:११

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News