अपडेट 
२०७९ असार १, बुधबार १७:२५

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८ सय ५६ पिसिआर परिक्षणका क्रममा १९ जना र १ हजार ४९ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । कोरोनाका कारण थप १५ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ४८ जना निको भएका छन् । हाल नेपालमा ९७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News