२०७९ असार ८, बुधबार ०७:२१

श्रमिकको माग सम्बोधनका लागि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

जनकपृरधाममा आयोजित उक्त कार्यक्रममा पाँच वटा विषयमा छलफल भएको ट्रेड युनियन संघका अध्यक्ष प्रेमलकुमार खनालले जानकारी दिए । कार्यक्रममा सहभागीहरुले संञ्चय कोषलाई व्यवस्थापन गर्ने आगामी रणनीति बारे चर्चा गरेका थिए । श्रमिकको माग सम्बोधन गर्न सरकारले श्रमिक आयोग नै गठन गर्न लागेको जानकारी गराएका थिए । श्रम पञ्जिकरण गर्ने कुरामा पनि छलफल भएको खनालले बताए । कोरोना महामारीले मानिसहरुले गुमाएको रोजगारी सिर्जना ागर्न पनि पहल गर्नुेपर्ने कुरामा कार्यक्रममा जोड दिइएको थियो ।

Comment


Related News

Latest News

Trending News