२०७९ असार १३, सोमबार १२:०४

सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ ।

आज सुनको भाउ तोलामा चार सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।

भाउ बढेर आज सुन तोलामा ९७ हजार ७ सय रुपैयाँमा पुगेको छ भने चाँदी आज १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News