२०७९ असार १४, मंगलवार ०८:२३
रौतहट जिल्लाका बौधिमाई नगरपालिका–३ का वडाध्यक्ष गगन देव यादव हत्या मुद्दामा निलम्वित भएका छन् ।
उनले पैसाको प्रलोभनमा बौधिमाई नपा २ इनर्वाका युवा नेता शम्भु पटेको हत्या गरेका थिए । सोही आरोपमा उनी कसुरदार ठहर भएपछि निलम्वित भएका छन् । नेकपा एकीकृत समाजवादीवाट निर्वाचित भएका वडाध्यक्ष यादव नेपालको संविधान नमानी, झुठा प्रमाण पेश गरी वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=VBrdsdcQhSw


