अपडेट 
२०७९ असार १५, बुधबार १७:१३

पछिल्लो २४ घण्टामा थप ६२ जनाको कोरोनाको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय २० जनामा गरिएको नमुना परीक्षणमध्ये ६२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या २ सय ६१ पुगेको छ ।

यो अवधिमा १९ जना संक्रमणमुक्त समेत भएका छन् भने कसैको पनि मृत्यु भने भएको छैन ।

Comment


Related News

Latest News

Trending News