अपडेट 
२०७९ असार १८, शनिबार १७:३९

नेपालमा थप ४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ४६७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३३ र एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएका हो ।

यही अवधिमा थप १६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३१४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८७ हजार २३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म कोभिड १९ को सङ्क्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News