![](https://ejanakpurtoday.com/wp-content/uploads/2022/07/obe1657270927.jpg)
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।
गोली लागेर गम्भीर अवस्थामा उपचाररत आबेको अहिले केही बेर अघि निधन भएको जापानका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जापानी सञ्चारमाध्यमका अनुसार पूर्वप्रधानमन्त्री आबेलाई शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला गोली हानिएको थियो। गोली लागेपछि उहाँ घटनास्थलमै ढल्नुभएको थियो।